७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनीका मुख्यमन्त्री गिरीले ९० वर्षिया आमासँग ‘साष्टाङ्ग दण्डवत’ गर्दै मागे सफलताको आशिर्वाद



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै आमाको आशिर्वाद लिन रुपन्देहीको छपिया पुगेका छन् । देउखुरी उपत्यका स्थित मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेको पर्सिपल्ट गृह जिल्ला रुपन्देही फर्केका मुख्यमन्त्री गिरी आफ्नो निवास पुग्नु पहिले आमासँग आशिर्वाद लिन छपिया पुगेका थिए ।

मुख्यमन्त्रीको कान्छो भाईसँग छपियामा बस्दै आएकी आमा केशवकुमारी गिरीलाई शाष्टाङ्ग दण्डवत गर्दै मुख्यमन्त्री गिरीले आमासँग आशिर्वाद मागेका थिए । आमाले गिरीको टाउकोमा हात राखेर सफलताको शुभकामना दिएकी थिइन् ।

९० वर्षिया आमा भेट्न भाई बस्दै आएका घर पुगेका मुख्यमन्त्री दम्पत्ती कोशेली सहित पुगेका थिए । केहीबेर आमासँग भलाकुसारी गरेपछि गिरी शिर्श नेताहरुसँग छलफल गर्न काठमाडौं प्रस्थान गरेका छन् । प्रदेश मन्त्रिमण्डल बिस्तार मन्त्रालयको भागवढडाका सम्बन्धमा नेताहरुसँग छलफल गर्न मुख्यमन्त्री गिरी काठमाडौं प्रस्थान गरेको बताइएको छ र

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ४० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी