७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेशमा जनसंख्याः बसाइँ-सराईले रित्तिँदै ग्रामीण बस्ती

बुटवल । जनसंख्या वर्षेनी घट्न थालेपछि लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रका बस्तीहरू रित्तिन थालेका छन् । यसको असर विकासमा समेत परेको छ । बसाइँ-सराई रोक्ने खालका नीतिगत व्यवस्था स्थानीय तहले गर्न नसक्दा याे क्रम रोकिएको छैन । २०६८ सालमा गुल्मीको कालीगण्डकी गाउँपालिकाको जनसंख्या १८ हजार आठ सय ७६ थियो । त्यसको १० वर्षपछि २०७८ मा उक्त…