२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

क्रिसमसको पूर्वसन्ध्यामा भालुवाङमा धार्मिक सदभाव भेला

दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा अन्तर धार्मिक सद्भाव भेला सम्पन्न भएको छ । अन्तर धार्मिक सद्भाव महासँघ नेपालको आयोजनामा भएको भेलामा उपस्थित सबै धार्मिक समुदायका नेताहरुले धार्मिक स्वतन्त्रता, समानता, सद्भाव र शान्ति विषयमा महत्वपूर्ण छलफल चलाएको छन् । आगामी क्रिसमस् डेको पूर्व सन्ध्यामा सद्भाव र शान्तिको लागि नेपाल ख्रिष्टियन समाजको संयोजनमा कार्यक्रम आयोजना गरिएको…