२० बैशाख २०८१, बिहिबार | May 3, 2024

लुम्बिनी प्रदेशमा थपिएका २ मन्त्रीले खाए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री डिल्ली बहादुर चोधरीको सिफारिसमा नियुक्त भएका मन्त्रीद्वय कृष्णा केसी र सरोज थापाले आइतबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियाताको शपथ ग्रहण गरेका हुन् । लामो समयदेखि मुख्यमन्त्री आफैले राखेको सहरी विकास मन्त्रालय र उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको…