२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालगन्जमा सोल्टी वेस्टण्डले न्यु इयर इभ गर्दै, नेपालगन्जमा पहिलो पटक मंगोलियन हार्टको प्रस्तुती हुने

नेपालगन्ज । अंग्रेजी नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु इयर इभ–२०२४’ मा नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हर्ट’ को प्रस्तुती रहने भएको छ । नेपालगन्जमा पहिलो पटक इभ मार्फत गायक राजु लामा सहित मंगोलियन हर्ट ब्यान्डको प्रस्तुती गर्ने भएको हो । आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आइतबार पत्रकार सम्मेलन गर्दै न्यु…