१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवल उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले हरेक दिन कार्यालय प्रवेश अघि राष्ट्रियगान गाउने

बुटवल । अघिल्लो वर्ष केहि सरकारी कार्यालयमा कार्यान्वयनमा आएको कार्यालय प्रवेश गर्नु अघि राष्ट्रिय गान गाउने प्रचलनलाई बुटवल उपमहानगरले आजबाट कार्यान्वयनमा ल्याएको छ । बुटवल उपमहागरपालिाका कार्यालयमा हरेक दिन कार्यालय प्रवेश गर्नु अघि राष्ट्रिय गान गाएर मात्र सेवा सुचारु गर्ने नीति बनाईएको छ । साउन १ गतेदेखि सुरु भएको राष्ट्रिय गानमा सहभागि हुनुपर्ने नियम हरेक…