१२ बैशाख २०८१, बुधबार | April 24, 2024

माघ २१ र २२ गते बुटवलमा ईही र क्येटा पुजा

बुटवल । हरेक वर्ष झैं यस वर्षपनि बुटवलमा नेवाः किशोरीहरुको ईही (बेलबिबाह) र बटुकहरुको क्येटा पुजा (ब्रतबन्ध) हुने भएको छ । श्री नेवाः सेवा समिति बुटवलको आयोजनामा आगामी माघ २० र २१ गते नेवारी रीतिरिवाज अनुसार नेवाः पुरोहितबाट ईही तथा क्येटा पुजा हुने भएको हो । समितिको १४ औ संस्करणकारुपमा आयोजना गरिने पुजा कार्यका लागि…