२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँके र बर्दियाका उद्योगी ब्यवसायीले गरे बैंकको सास्तीविरुद्ध आन्दोलनको घोषणा

नेपालगन्ज । बाँके र बर्दियाका उद्योगी ब्यवसायीले बैंक तथा बित्तीय संस्थाहरुले दिएको सास्ती विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आज नेपालगन्जमा भएको संस्थागत भेलाले आन्दोलन परिचालन गर्नका लागि जम्बो संघर्ष समिति नै बनाएका छन् । बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध आन्दोलन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १००१ सदस्यीय व्यवसाय…