६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, नमुना बनिन् उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रीपरिषदले मुख्यमन्त्री महराले आफुसँगै राखेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्री महराले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित कृष्णा केसी 'नमुना'लाई प्रदेश सरकारको उर्जा, जलस्रोत…