बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि, महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । आइतबार दिउँसो १ बजे महरालाई…