बुटवल । आन्तरिक पर्यटनको पवर्द्धन तथा रात्रिकालीन बजारको पूर्वाधार निर्माण गर्न भन्दै बुटवलमा खाना महोत्सवको पाँचौं सृङ्खला हुने भएको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सवको पाँचौं सृङ्खला आयोजना हुने भएको हो । महोत्सवको मुख्य आयोजक होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले आज पत्रकार सम्मेलन गर्दै…