२१ माघ २०८२, बुधबार | February 5, 2026

लुम्बिनी एक्स्पोमा संस्थागत सहभागिता बढ्दै, २ लाख २० हजारले गरे अवलोकन

बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ । बिहीबार मात्रै चेम्बर अफ कर्मर्श लुम्बिनी, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संगठन, तनहुँको बन्दीपुर गाउँपालिकाको टोली, कालिका स्कुलको पर्यटन शाखाको टोली, ११ नम्बरको प्रौढ समाजको टोलीलगायतका संस्थाहरुले संस्थागत रुपमा अवलोकन गरेका छन् । संस्थागत सम्बन्ध बिस्तार साथै एक्स्पोलाई सहयोग…