२१ माघ २०८२, बुधबार | February 5, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट भैरहवा बसेर लुम्बिनी प्रदेशको भ्रमण गर्ने

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (आज) रुपन्देही आउने भएका छन् । दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा अवतरण गर्नेछन् । उनको भब्य स्वागतको तयारी गरिएको अभिननन्दन मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । पूर्वराजा ज्ञानेन्द्रको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने…