२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जका २ वटा पानी उद्योगमा प्रशासनको शील

नेपालगन्ज । बाँकेको जिल्ला बजार अनुगमन समितिले नेपालगन्ज क्षेत्रमा संचालनमा रहेका २ वटा पानी उद्योगमा शीलबन्दी गर्नुका साथै आर्थिक कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको संयोजकत्वमा निस्केको अनुगमन समितिले २ वटा उद्योगमाथि जरिवाना सहित २ वटा उद्योगमा शीलबन्दी गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिएको…