२२ माघ २०८२, बिहिबार | February 5, 2026

प्रादेशिक अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारका विरुद्ध अल्पकालीन अन्तरिम आदेश

बुटवल । लुम्बिनी प्रदेश सरकारले यसअघिको सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका पदाधिकारीलाई अवधि पुरा नहुँदै खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले तताकल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले गरेको लिला गिरि नेतृत्वको सरकारले गरेको समितिहरुलाई अवधि सकिनु अघि खारेज गरी नयाँ नियुक्ति गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम…