बुटवल । बुटवलका क्रियाशील साइक्लिस्टहरुले साइकल र्याली गरेर विश्व मुटु दिवस मनाएका छन् । मुटु दिवसकै अवसर पारेर बुटवलका साइकल राइडरहरुले एकजना मृगौला रोगबाट पीडितलाई उपचारार्थ आर्थिक सहयोग समेत गरेका छन् । मृगौला रोगको उपचार गराईरहेका बुद्घनगरका ३३ वर्षिय गोपाल गहतराजलाई आर्थिक सहयोग गरिएको हो । साइकल र्याली सुरुहुनु पुर्व पीडित गहतराजका आमा बिन्दु सुनारलाई…