खजुरा । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खजुरा स्थित दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्यु भएको हो । स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाम परि २५ जना…