२१ माघ २०८२, बुधबार | February 4, 2026

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारी तिव्र

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ । नियमित जसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । सोही क्रममा बुधबार…