७ श्रावण २०८३, बिहिबार | July 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : सम्बद्ध सदस्यमा किसन गुरुङ विजयी, २ जनाको मत बराबर



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा सम्वद्ध सदस्य पदको नतिजा
प्राप्त भएको छ । प्राप्त नतिजा अनुसार सम्बद्ध सदस्यमा पेट्रोलियम ब्यवसायी किशन गुरुङ्ग बिजयी भएका छन् । उनले कुल २९ मत मध्य १६ मत प्राप्त गरि बिजयी भएका हुन् ।

२ जना सदस्यका लागि भएको मतदानमा अर्को सदस्यमा भने बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए । उनीहरुका प्रतिस्पर्धी फणाधर भण्डारीले १२ मतमा चित्त बुझाएका छन् ।

बिभिन्न व्यवसायीहरुको २९ बस्तुगत संगठनहरु संघमा सम्वद्ध सदस्यकारुपमा रहँदै आएका छन् । उनीहरु मध्ये दुई जना सदस्यकारुपमा संघमा प्रतिनिधित्व गर्छन् । बराबर मत आएमा गोला प्रथाबाट आधाआधा कार्यकाल प्रतिनिधित्व गर्ने संघको नजिर रहँदै आएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १२ : ४६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी