२६ बैशाख २०८१, बुधबार | May 9, 2024

मधेश प्रदेशबाट प्रतिनिधिसभामा ५३ सांसदको प्रतिनिधित्व

काठमाडौं । नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)मार्फत  ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना  गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् । मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रबाट…