१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

संघीय सरकारविरुद्धको आन्दोलनमा अन्य प्रदेशले साथ दिने मधेश सरकारको विश्वास

जनकपुरधाम । एक सप्ताहभित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबा प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक…