१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मधेश प्रदेश : भोलिबाट बजेट अधिवेशन, २१ जेठमा नीति तथा कार्यक्रम आउने

जनकपुरधाम । मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदै छ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार ९२१ जेठ०मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।…