१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमालेद्वारा मधेस प्रदेशसभा बैठक अबरुद्ध, मुख्यमन्त्रीले जवाफ दिनु पर्ने अडान

जनकपुरधाम । मधेस प्रदेश सभा बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो…