३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

एमाले विवादको असर प्रदेश २ मा, नेपालपक्षको एकपक्षीय बैठकबाट संसदीयदलको नेता परिवर्तन

जनकपुर । नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेसंगै जिल्ला जिल्लामा समानान्तर कमिटी बनाउने देखि बहुमत पुगेको स्थानमा एकले अर्कालाई निस्काशन गर्ने होड चलेको छ । एकले अर्काले निषेध गर्ने पछिल्लो कडिकारुपमा प्रदेश नम्बर २ प्रदेशसभामा नेपाल पक्षका सांसदहरुले ओली पक्षका संसदीयदलको नेतालाई हटाएर आफ्नो पक्षका सांसदलाई संसदीयदलको नेता चयन गरेको छ । नेपाल पक्षको बहुमत…