१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मधेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा आइतबार दियो सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले 'जनयुद्ध दिवस'का दिन सार्वजनिक बिदा दिने भएको छ। आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनि विदा…