२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

पृतनापतिलाई नै कोरोना संक्रमण लागेपछि नेपाली सेनाको मध्यपूर्वी पृतना सिल

काठमाडौ । महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका सेनापति र एकजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि सिंगो पृतना नै सिल गरिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीका दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । ति मध्ये एक जना सेनाका पृतनापति र अर्का एक जना सोही पृतनाका चिकित्सक भएको खुलेको छ ।…