१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

‘अबैध’ इ-रिक्सा चलाउन पाउनु पर्ने भन्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । अबैध रिक्सा संचालन गरिरहेका रिक्सा धनीहरुको पक्षमा नेपालगन्जमा प्रदर्शन गरिएको छ । बिना अनुमति कागजपत्र बिहिन अबैध रिक्सा नियनत्रणमा नेपालगन्ज उपमहानगरले कडाई गर्न थालेपछि अबैध रिक्सा धनीहरुको पक्षमा नेपालगन्जमा प्रदर्शन भएको हो । कुनै कानुनी प्रक्रिया पुरा नगरि बिना अनुमति र कागजपत्र नै नभएका इ-रिक्सा नगरमा गुड्न थालेपछि उपमहानगरले नियन्त्रणमा लिएर नष्ट गर्न…