बुटवल । झण्डै १ वर्ष अगाडि पार्टी छाडेर स्वतन्त्र भएको घोषणा गरेका रुपन्देहीका राजु गुरुङले आज पुनः नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजीनामा दिएका छन् । समाजिक सञ्जालबाट एक वर्ष अघि पार्टीको सबै पद त्यागेर स्वतन्त्र भएको घोषणा गरेका गुरुङले आज लिखित राजीनामा सार्वजनिक गरेका हुन् । उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको जनाएका छन्। उनले…