४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आगामी फागुनबाट प्रतियोगिता संचालन गर्न सकिने

बुटवल । रुपन्देहीको तिलोत्तमामा निमार्ण भै रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको काम सम्पन्न भएको छ । करीब ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको हो । आज पत्रकार भेटघाट गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक बिनोद कुँवरले आफूहरुले करीब ६१ दिनको कार्यवधिमा अहिलेको पूर्वाधार तयार भएको बताए । तिलोत्तमा नगरपालिकाको–१७ पूर्व दरखसवामा रहेको…