१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

हुस्सु र कुहिरोका कारण हुने दुर्घटना न्यूनिकरण गर्न ‘रिफेल्टिभ स्टिकर’

नेपालगन्ज । चिसो बढेसंगै तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको छ । चिसो बढे संगै हुस्सु र कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बाँके प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने…