४ पुस २०८२, शुक्रबार | December 19, 2025

किन टिक्दैनन् स्थानीयतहमा प्रमुख प्रशासकिय अधिकृत ? खजुरामा ६ वर्षमा ८ अधिकृत

खजुरा । स्थानीयतहमा प्रमुख प्रशासकिय अधिकृत टिक्न नसकेपछि जनताको दिनदिनको कामकारवाहीमा समस्या आउने गरेको छ । राज्यले पञ्जिकरणको समेत अधिकार दिएको प्रमुख प्रशासकिय अधिकृतहरु टिकाउन नसक्दा नागरिकको दिनानुदिनका कामहरु पेण्डिङमा रहने तथा गौरवका योजनाहरु अधुरो रहने गरेको छ । केही स्थानहरुमा प्रमुख प्रशासकिय अधिकृत नटिक्नुको कारण जनप्रतिनिधि र कर्मचारीबीच स्वार्थ नमिल्नु रहेपनि अधिकांस स्थानमा जनप्रतिनिधिले…