काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरुले देश बेचेपनि काठमाडौं एक्लै नेपाल भएर बस्ने उदघोष गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो उदघोष गरेका हुन् । उनले नेताहरुले देश बेच्न खोजिसकेको आरोप लगाउँदै काठमाडौं महानगर भने बिक्रिमा नरहेको जिकीर गरेका छन् । कुनै निजी कम्पनीबाट…