४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपाल-भारत अन्डर २० दृष्टि बिहिन महिला क्रिकेटको उपाधि नेपाललाई

पोखरा । विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा दोस्रो नेपाल भारत २० वर्षमुनिका दृष्टि बिहिन महिला क्रिकेट नेपालले जितेको छ । प्रतियोगिता अन्तर्गत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको हो । टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा…