४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेश सञ्चार परिषद्को अध्यक्षमा गाहा

लुम्बिनी । लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार समन्वय परिषद् गठन गरेको छ । प्रदेश सरकार सञ्चारमाध्यम ऐन, २०८९ को दफा ५२ को उपदफा २ को खण्ड (क) अनुसार सरकारले परिषद्मा अध्यक्षलगायत सदस्य मनोनयन गर्ने व्यवस्था बमोजिन परिषद् गठन गरिएको हो । प्रदेश सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका पत्रकार यमबहादुर…