९ पुस २०८२, बुधबार | December 25, 2025

एमाले लुम्बिनी अधिवेशन : भोली बिहान ७ बजे सम्मका लागि मतदान स्थगित

बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सुरक्षाका कारण रातीको समयमा निर्वाचन नगराउन प्रशासनले भनेको भन्दै मतदान प्रक्रिया स्थगित गरिएको हो । आज मध्यान्हबाटै निर्वाचन प्रक्रिया अन्तर्गत मतदान सुरु हुने भनिएपनि निर्वाचन समितिको आन्तरिक तयारी कमजोर देखिएपछि मतदान प्रक्रिया सारिँदै आएको थियो । अन्तमा राती ९…