नेपालगन्ज । नेपालगन्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवको तयारी सुरू भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी सुरू गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । “यो वर्ष पनि विगतका…