९ पुस २०८२, बुधबार | December 24, 2025

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : समावेशी प्यानालका टंक धामी विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् । धामी आफ्ना प्रतिद्वन्दी साझा प्रजातान्त्रिक समुहका ललित रौनीयालाई ८९० मतान्तरले पछि पार्दै विजयी भएका हुन् । धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार रौनियारले एक हजार ५ सय ६६…