बुटवल । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको निर्वाचनको ९ सय मत गणना हुंदा हरि रिजाल र राधाकृष्ण कंडेलले बराबरी मत ल्याएका छन् । दुबैले ४४७/४४७ मत पाएका छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक…