९ पुस २०८२, बुधबार | December 24, 2025

५५ वर्षीया महिलालाई कुटपिटपछि करणी, एक जना पक्राउ

कुश्मा । पर्वतमा साउन ३२ गते कुटपिटपछि ५५ वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई कुटपिटपछि बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलजला गाउँपालिका–२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्की रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी…