काठमाडौं । आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवनमा भालुवाङमा प्रदेशसभाको बैठक बस्ने गरि दिउसो १ बजेका लागि बैठक बोलाईएको छ । गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो । यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको…