२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक पुन: अवरुद्ध

काठमाडौं । पहिरोसँगै पाँच दिनदेखि अवरुद्ध भालुवाङ–प्युठान–रोल्पा सडक आइतबार खुलेकोमा आज पुनः अवरुद्ध भएको छ। सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो। भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले बताए। ठूलो पहिरोका कारण गएको बुधबारदेखि बन्द भएको सडक हिजो…