८ बैशाख २०८३, मंगलबार | April 22, 2026

लुम्बिनी प्रदेशसभामा छ वटा विषयगत समिति गठन

दाङ । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले विभिन्न छ वटा विषयगत समिति गठन गरेको छ । लामो समयदेखि विषयगत समिति गठन हुनसकेको थिएन । दोस्रो अधिवेशनको १९औँ बैठकमा सभामुख तुलाराम घर्तीले समितिका सदस्य मनोनयन गरेपछि पारित पनि भएको थियो । प्रदेशसभाको सार्वजनिक लेखा समितिमा १२, अर्थ उद्योग तथा पर्यटन समितिमा १२, भौतिक पूर्वाधार विकास समितिमा…