२८ भदौ २०८३, आइतबार | September 13, 2026

लुम्बिनी प्रदेश सरकारको २ लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा परिवर्तनका संवाहक भएको बताएका छन् । उनले आफू युवा हुँदा पनि परिवर्तनका लागि कमैया मुक्तिको आन्दोलनमा ठूलो सङ्घर्ष गरेको स्मरण गर्दै युवाहरुको सङ्घर्षले मात्रै परिवर्तन सम्भव भएको दाबी गरे । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्ले आज रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको…