दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिब चक्रपाणि खनाल(बलदेव)ले संघीयताको सवालमा एमालेसंग लडाइँ पहिले देखी नै जारी रहेको बताएका छन् । जेष्ठ कम्युनिष्ट मंच र सल्लाहकार समितिको शनिवार देउखुरीमा आयोजित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले गणतन्त्र , संघीयता, समाबेशिता,धर्मनिरपेक्षताको पक्षमा नरहेको बताए । उनले बाध्य भएर एमाले माओवादी केन्द्रको नीतिमा आएको उनको भनाई…