२९ भदौ २०८३, सोमबार | September 15, 2026

प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्छ : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्ने आवश्यकता रहेको औल्याएका छन । ६५ औँ संसद् दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आवश्यकता औल्याएका हुन । ‘संसद्को गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय शिद्धान्त अनुरुप विधायिकाको समेत कार्य गर्ने प्रदेशसभालाई अझै स्वायत्त र…