७ पुस २०८२, सोमबार | December 22, 2025

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आह्वान

भालुवाङ ।  लम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको एक महिनापछि बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी फागुन १७ गते बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ । यसअघि…