६ पुस २०८२, आइतबार | December 22, 2025

प्रहरीमा निवेदन दिँदा कुनै प्रकारको शुल्क नलिनु, २४ घण्टा सेवा दिनु : डीआईजी राई

बुटवल ।  लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन् । हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायव महानिरीक्षक (डीआईजी)  राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएको भन्दै त्यसरी शुल्क तिर्न र लिन…