गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले निगमलाई उडान अनुमति दिएसँगै रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान हुने भएको हो । रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमबीच नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको…