विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभा बैठकमा छलफल भैरहेको छ । नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेश राखियोस भनि गरिएको प्रस्तावलाई दुईतिहाई बढीले पारित गरेको छ । पक्षमा प्रदेशसभामा उपस्थित सांसदहरुमध्ये ८२ जनाले हात उठाएका छन् । मतदान अघि छलफलका लागि गरिएको सो प्रस्तावको विपक्षमा चार जनाले मात्र हात उठाएकाछन् । दुई तिहाई…