६ पुस २०८२, आइतबार | December 21, 2025

मुख्यमन्त्री गिरीले गरे पदभार ग्रहण

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेका छन् । आज अपरान्ह सपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफुले सबैलाई समेटेर सत्ता गठबन्धनका नेताहरुसँग सँगसँगै अगाडि बढ्ने बताए । उनले समृद्ध प्रदेश खुसी प्रदेशबासीको नारालाई साकार पार्न सबै दलको…